Logo

अर्थ

नयाँ सिनेमा हल खोल्नेलाई १० वर्ष कर छुट



काठमाडौं । सरकारले नयाँ सिनेमा हल खोल्नेलाई सुरुका १० वर्ष कर छुट दिने भएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १८:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।