धनुषा। राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा धनुषाका विभिन्न स्थानमा किसानहरू उत्साहका साथ धान रोपाइँमा जुटेका छन्।
खेतमा रोपाइँको चहलपहल बढेको छ। किसानहरूले राम्रो उत्पादनको अपेक्षासहित परम्परागत शैलीमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाएका छन्।



























प्रतिक्रिया