Logo

प्रमुख समाचार

संसद्को रोष्ट्रममै भावुक भए गृहमन्त्री गुरूङ



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संसद्को रोस्ट्रममा पुगेर भावुक बनेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर उनी बोल्न पुगेका थिए । आँशाभरी आँशु बनाएर उनी रोस्ट्रमबाट नबोली फर्किएका छन् । उनले ‘सम्माननीय…’ भनेर थप अघि बढेनन् ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार १५:५४   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।