Logo

प्रमुख समाचार

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन



काठमाडौं । गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङले यो प्रकरणमा छानबिन गर्न नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिएका हुन् ।

अहिलेसम्म उक्त घटनाका सम्बन्धमा सोधपुछ गर्न महानगर प्रहरी बलका तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार १६:१२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।