Logo

Photo Feature

भानु जयन्तीको अवसरमा र्याली(फोटोफिचर)



काठमाडौं ।२१३ औं भानु जयन्तीको अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा र्‍यालीसहित कार्यक्रम गरेको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सुरु हुनुअघि विद्यार्थी, कर्मचारी र नेपाली सेनाको ब्याण्ड टोली समेतको सहभागितामा र्‍याली निकालिएको थियो भने भानुभक्तको तस्वीरलाई बग्गीमा राखिएको थियो ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार ०९:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।