Logo

राजनीति

प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको बताएका हुन् ।

मंगलबारको बैठकमा ३ निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार १५:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।