सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनलाई शपथ खुवाएका हुन् ।
जोशीले शाहीलाई मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । शाही नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।




















प्रतिक्रिया