Logo

अर्थ

सुनको मूल्य घट्यो, चाँदी बढ्यो



काठमाडौं । आज सुनको मूल्य २ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ बढेको छ । हिजो ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार ११:२१   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।