Logo

समाचार

जाजरकोटमा भूकम्पको धक्का



काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ ।

जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार १०:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।