काठमाडौं । कुमारी बैंकको १ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छुक सर्वसाधारण तथा संस्थाले ३५ दिनभित्र निवेदन दिन सक्ने छन्। तोकिएको अवधिभित्र इच्छुक सर्वसाधारण तथा संस्थाले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्ने छन्।




















प्रतिक्रिया