Logo

अर्थ

लक्ष्मी सनराइज बैंकको सीईओमा भट्टराई नियुक्त



काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमेद भट्टराई नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ।

भट्टराईको नियुक्ति आउँदो कात्तिक १५ गतेदेखि लागू हुने बैंकले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १०:५७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।