Logo

राजनीति

चकचके बाॅदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् : डा भट्टराई



निर्मल लामिछाने।

 देशैभर राजा आऊ देश बचाऊ भन्दै नाराबाजी भैरहेको बेला नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज बिहान सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै लेखेका छन् ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा हुन् । यीमध्ये कुनै एक खुट्टा भाॅचिदा पूरै खाट लड्छ । यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी,एकल धर्मवादी, संघीयता विरोधीहरूले वेलैमा बुझून् । चकचके बाॅदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् !

Capture.JPG 

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  १ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।