Royal Enfield ब्रान्डले आज आफ्नो सबै भन्दा लोकप्रिय मोडल,Classic 350cc को Signals भेरियन्ट अन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु, Airborne Blue र Stormrider Sand, सर्वजनिक गरेको छ । रेट्रो लूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी Dual Channel ABS पनि रखिएको छ । सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस Royal Enfield ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहास लाई निरन्तरता दिदै यो मोटरसाईकल बजारमा ल्याएको हो । आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाईकलले युवा देखी वृद्ध सम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ ।
नेपालका लागी आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्राली ले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा Classic 350cc Signals बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ । BS IV संस्करण अन्तर्गत रेट्रो लूक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी Dual Channel ABS पनि राखिएको छ र यस्को मुल्य रु ५,९९,९९९ मात्र राखिएको छ । यो मोटरसाइकल Airborne Blue र Stormrider Sand गरि दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने छ ।
इस्वी सम्वत २००८ देखी बिक्री बितरणमा आएको Royal Enfield Classic 350cc मोडलका मोटरसाईकलहरुले दोस्रो विश्व युद्ध पश्चातको British मोटरसाईकलहरुको स्मरण गराउँछ, जुन सरल तर एक्दमै मज्बुत थिए । Royal Enfield Classic 350cc अगाडि र पछाडी को Engine, को udguard, Headlight sf] casing, Fuel Tank, Oval Tool Box, Exhaust Fins, Speedometer Dials, Single Seat Spring Saddle, Tail Light Assembly / Headlight हरु सबैले दोस्रो विश्व युद्ध पस्चातको द्यचष्तष्कज मोटरसाईकलहरुको स्मरण गराउँदछ ।
प्रतिक्रिया