काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ । परराष्ट्र मन्त्री शिशिर खनालकाअनुसार केही पदका लागि छिट्टै विज्ञापन आह्वान गरिनेछ । प्रतिस्पर्धाबाट योग्य व्यक्तिहरू चयन गरिनेछन् ।
हाल १७ राजदूत पद रिक्त छन् भने आगामी जुलाईसम्म थप पद खाली हुनेछन्, जसपछि सरकारले एकैपटक करिब २४ राजदूत नियुक्त गर्ने अवसर पाउनेछ ।




















प्रतिक्रिया