कैलालीको जानकी गाउँपालिका-९ अमरावती बस्ने ४० वर्षीय खन्ते भाटको घर नजिकै कल्बटमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१६ मंसिर २०७७, मंगलवार १३:३८
कैलालीको जानकी गाउँपालिका-९ अमरावती बस्ने ४० वर्षीय खन्ते भाटको घर नजिकै कल्बटमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १३:३८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया