कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् ।
खत्री बैंकिङ कसुरमा पक्राउ गरेका थिए । लगतै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खत्रीलाई बर्खास्त गरेका छन् । उक्त मन्त्रालयको जिम्मेवारी शाही आफैंले सम्हाल्नेछन् ।




















प्रतिक्रिया