साताको पहिलो कारोबारको दिन नेप्से नकरात्मक सर्किट लागेर बन्द भएको छ । आजको दिन नेप्से परिसूचक १२३ दशमलव ३४ अंकले घटेर १९३२ दशमलव ११ बिन्दूमा झरेको छ । साथै सोही बिन्दूमा ६ प्रतिशतको गिरावटले नकरात्मक सर्किट लागेको हो ।
आज १९७ कम्पनीको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २० करोड ९१ लाख ८० हजार बराबरको कारोबार भएको छ ।
यो दिन सबै उपसमुह राताम्मे भएका छन् भने आज नेपाल पुर्नबिमा कम्पनीको १ अर्ब १६ करोडको कारोबार भएको छ ।
२१ मंसिर २०७७, आईतवार १४:४४
0
Shares


















प्रतिक्रिया