Logo

बीमा समितिद्धारा पुनर्बीमा कम्पनीलाई एनएफआरएस मापदण्डमा रहेर वित्तीय विवरण तयार पार्न निर्देशन



बीमा समितिले नेपाल पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई नेपाल सरकारले अघि बढाएको एनएफआरएस मापदपण्ड अनुसार वित्तीय विवरणहरु तयार पार्न आज निर्देशन जारी गरेको छ ।

बीमा समितिले आज एक निर्देशिका जारी गर्दै पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई नेपाल सरकारले स्टाण्डर्ड लेखा मापदण्डको रुपमा पालना गरेको एनएफआरएस मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको हो ।

एनएफआरएस मापदण्ड पालनासँगै कम्पनीले कोषमा राख्ने रकम बृद्धि हुनसक्नेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १५:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।