Logo

एनआइबिएल सहभागिता फण्डकालागी  खल्ती एपबाटै भुक्तानी गर्न पाउने



अब एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी खल्ती एपबाटै गर्न पाउने भएका छन् ।क्यापिटलले ग्राहकको सुविधालाई २२ गतेदेखि यो सेवा सुरु गरेको जनाएको छ ।

यस अघि एनआइबिएल सहभागिता फण्डका इकाइधनीहरुहरुलाई कनेक्ट आइपीएस र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङबाट मात्रै यो सेवा प्रधान गरिरहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १४:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।