Logo

समृद्धि फाइनान्सद्धारा पर्सिलाई बोलपत्र खोल्न आह्वान 



समृद्धि फाइनान्सले बोलपत्र मंसिर २६ गते (शुक्रवार) खोल्ने भएको छ । कम्पनीले बिओके क्यापिटल कमलादी, काठमाडौंमा शुक्रबार बिहान ११ः३० बजे खोल्ने भएको छ ।

कम्पनीले अवितरित हकप्रद शेयर मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमाद्वारा विक्री खुला गरेको थियो । फाइनान्सको बोलपत्र निष्कासन तथा विक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार १४:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।