Logo

अटो

बजाजको नयाँ शोरुम प्यूठानमा



नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले प्यूठानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले प्यूठानमा “न्यू विज्ञान सप्लायर्स” को सञ्चालन गरेको हो ।

बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार १२:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।