Logo

अटो

‘सीजी डिजिटल’ एपबाट सामान किन्दा थप ५ प्रतिशत छुट



चाैधरी ग्रूप अन्तर्गत, सीजी इलेक्ट्रोनिक्सको अनलाइन एप सीजी डिजिटल डाउनलोड गरी घरायसी सामाग्रीको पहिलो खरीदमा थप ५ प्रतिशत छुट पाइने भएको छ । यो एप प्लेस्टोर तथा एप स्टोरमा गई डाउनलोड गर्न सकिनेछ । यो योजना सिमित अविधीको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

घरायसी सामाग्रीको खरीद पछि फ्रि डेलिभरीसहित, क्यास अन डेलिभरी, अथवा घरमै बसेर आफ्ना बैंक खाता बाट पनि भूक्तानी गर्न सकिनेछ ।

अब घरमै बसेर एपको माध्यम बाट घरायसी समाग्री खरीद् गर्न सकिनेछ र घरमै डेलिभरीको पनि व्यवस्था रहेको छ । तर हाल लाई डेलिभरीको सुबिधा केही समयको लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार १३:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।