Logo

सेयर बजारमा २४ अंकको गिरावट, कारोबार रकम भने ६ अर्ब बढी



आज सेयर बजारमा २४ दशमलव ७९ अंकको पहिरो गएको छ ।  आज नेप्से परिसूचक २४ दशमलव ७९ अंकले घटेर २०३० दशमलव ४३ विन्दूमा रोकिएको छ । 

यो दिन १९५ कम्प्नीको ६१ हजार ३ सय १४ कारोबारमा १ करोड ४० लाख ७३ हजार ५०२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड ८८ लाख ३७ हजार ६ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यो दिन माहुलि सामाुदायीक लघुवित्त, माउन्टेन इनर्जी नेपाल र छ्याङ्दि हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी अर्थात् ९ प्रतिशत भन्दा बढीले कमाएका हुन् ।
यसरी नै १२ वटा उपसमूहमध्य फाइनान्सबाहेकका सबै उपसमुहको सूचक घटेको छ । 
 

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १५:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।