Logo

राजनीति

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा



प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपति कार्यलयवाट जारी गरिएको विज्ञप्तिमा संसद विघटन गरि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिएको छ ।

rastrapati karlaya.jpg

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार १४:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।