Logo

पत्रपत्रिका

दुई ईन्जिनियर २० लाख घुस सहित पक्राउ



दुई जना ईन्जिनियर २० लाख खुस सहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा सडक डिभिजन कार्यालय चकचके प्युठानका इन्जिनियरहरु रहेका हुन् ।

मंगलबार अख्तियार टोलीले राजधानीको नयाँ बानेश्वरस्थित एक क्याफेबाट डिभिजन कार्यालय प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर नीरज महर्जनलाई नियन्त्रण लिएको हो ।

उनीहरुले रनिङ बिल भुक्तानीबापत घुस लिएको खुलेको छ भने भ्रष्टाचार निवारण ऐन अन्तर्गतकारबाही प्रक्रिया अगाडी बढाइने अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार ०१:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।