बिहीबार बिहान नेपाली आकाबाट खण्डग्रास सुर्यग्रहण देखिदै छ । बिपी कोइराला मेमोरियल प्लानेटेरीयम तथा अब्जर भेटरी र विज्ञान संग्राहलय विकास समितिका अनुसार ग्रहण बिहान ८ बजेर ४३ मिनेटबाट सुरु हुनेछ ।
नेपालबट विरल छाया र खण्डग्रास मात्रै देखिने समितिले जनाएको छ । ग्रहणलाई पृथ्वीको केही भागबाट बलायाकार वा रिङ जस्तो देखीनेछ ।
अर्थात चन्द्रमाको छायाको व्यास सुर्यको भन्दा सानो हुने बीच भाग ढाके पनि किनारबाट केही वरिपरि देखिन्छ ।
सोहि कारण यसलाई रिङ अफ फायर पनि भन्ने गरिएको समितिले जनाएको छ ।
आजको नयाँ पत्रिका दैनिक खबर छ ।





















प्रतिक्रिया