कोरोना भाइरसका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।
२०७६ चैत २९ गते राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा साविकको विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटेको छ । अब काठमाडौ उपत्यकामा पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ कायम गरेको छ भने डिजेल र मट्टीतेलको मूल्य ८५ रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी हवाई इन्धनमा आन्तरिक उडान तर्फ प्रतिलिटर १५ रुपैयाँ घटेर ७५ रुपैयाँ कायम भएको छ भने बाह्य उडान तर्फ प्रतिलिटर ०.९५ कायम गरिएको छ भने खाना पकाउने एलपी ग्याँसको भने हालको मूल्य नै कायम गरिएको छ ।
मूल्य समायोजन पछि यस्तो छ पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची:
पेट्रोलियम पदार्थ/क्षेत्र
पोखरा दाह
चारआली विराटनगर महेन्द्रनगर
वीरगञ, अमलेखगञ्ज, भलवारी,
नेपालगा धनगढी
रू. ९४१५०
थानकोट, सुर्खेत,
दिपायल
पेट्रोल प्रति लि.
रू. ९५४५०
रू.९६.००
रू.८३१५०
रू.८४५०
रु.८५/००
रू.८३१५०
रु.८४१५०
रू.८५/००
डिजेल प्रति लि.
मट्टितेल प्रति लि.
हवाई ईन्धन आन्तरिक
उडान तर्फ प्रति लि.
हवाई ईन्धन (बाह्य उडान
तर्फ प्रति कि.लि.
रू. ७५ 100 (सबै हवाई ईन्धन डिपो/स्टेशन)






















प्रतिक्रिया