Logo

प्रदेश

सिन्धुलीमा चट्याङ लागेर एक जनाको ज्यान गयो



सिन्धुलीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा हरीहरपुरगढी गाउँपालिकाका रामबहादुर राईका छोरा वर्ष ३५ का पुरषोत्तम राईको ज्यान गएको हो ।

सिन्धुलीको मरिन खोला तर्ने क्रममा खोला किनारमा नै चट्याङ लागेर एक राईको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै स्थानीयले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १५:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।