Logo

प्रदेश

भारतबाट फर्किएका २७ वर्षीय पुरुषको मृत्यु



करिब दुई साता अगाडि भारतबाट फर्किएका २७ वर्षीय एक पुरुषको चितवनको भरतपुर कोरोना अस्पतालमा निधन भएको छ ।

ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना गरिएका उनको शनिबार बिहान् निधन भएको हो ।

कोरोना सँग मिल्दोजुल्दो लक्षण भएपनि मृत्युको कारण भने विस्तृत परिक्षण पछि मात्रै जानकारी हुने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १५:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।