Logo

प्रमुख समाचार

नेपाली भूमि फिर्ता ल्याउन संविधान संशोधन गरेको भन्दै दिप प्रज्वलन



नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधनपछि काठमाडौंको शहिद गेटमा दिपप्रज्वलन गरिएको छ ।

 


शनिबार प्रतिनिधि सभा बैठकबाट निशान छापलाई संशोधन गरी सर्बसम्मतले पारित गरेको थियो ।

भारतले वषौंदेखि गुमाउदै आएको नेपालको भूमि समेटि सरकारलने नक्सा जारी गरेको थियो ।
त्यसैअवसरमा सरकारले राष्ट्रयताका विषयमा आज इतिहास रच्न सफल भएको भन्दै आज विभिन्न युवा समूहले देश र राष्टियताको नाममा दिप प्रज्वलन गरेको हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार २०:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।