काठमाडौंमा बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित जारी प्रेस ब्रिफिङक क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
जसमध्ये एक महिला र एक पुरूष रहेका छन्।
त्यस्तै भक्तपुरमा ३ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।



















प्रतिक्रिया