Logo

अर्थ

इन्भेस्टमेन्ट बैंकको सीइओमा ज्योति पाण्डेको निरन्तरता



इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्योति पाण्डेले निरन्तरता पाएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा पाण्डेलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सीइओका रूपमा पाण्डेको कार्यकाल यही असार मसान्तसम्म थियो । नेपाल राष्ट्र बैंकबाट करिअर शुरू गरेका पाण्डे ३९ वर्षअघिदेखि जागिर शुरू गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार १६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।