नेपाल राष्ट्रिय व्यवसयी महासंघका अध्यक्ष नरेश कटुवालले नेपाल राष्ट्र बैंकले आफुहरुले चाहेको जस्तै मौद्रिक नीति ल्याएको बताएका छन् । उनेले मौद्रिक नीतिलाई स्वागत गर्दै राष्ट्र बैंकलाई धन्यवाद पनि दिएका छन् ।कोरोनाको कारण थलिएको अर्थतन्त्रलाई उकाष्नको लागि केद्रिय बैंकले मौद्रिक नीति मार्फत राम्रो भुँमिका खेलेको उनको भनाइ छ ।
बैंकले प्रस्तुत गरेको मौद्रिक नीतिमा व्यवसायीहरुले असार मसामन्तसम्म तिरि सक्नु पर्ने ऋणको अवधि ६ महिना देखि २ वर्षसम्म तिर्दा हुने व्यवस्था गरेको छ । यस्तै, बैंकले ब्याजदर घटाउने, पुनरकर्जा थप गर्ने र साना–साना व्यवसायी माझ पुर्याउने लक्ष्य राखेको छ ।






















प्रतिक्रिया