नविल बैंकको डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार बैंकको १० प्रतिशत नबिल डिबेञ्चर २०८२ सूचीकृत भएको हो ।
बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र सूचीकृत नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत चैत २ गतेदेखि चैत १६ गतेसम्म वार्षिक १० प्रतिशत ब्याजदर पाइने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा जारी गरेको थियो ।





















प्रतिक्रिया