सिभिल बैंक लिमिटेडले ‘प्रिमियम बचत खाता’ ल्याएको छ। बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर निर्धारण गरि बैंकले प्रिमियम बचल खाता सुचारु गरेको हो ।
बैंकका अनुसार न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको खाता खोल्दा ग्राहकले निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङलगायत सेवा पाउनेछन्।
साथै बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।





















प्रतिक्रिया