कुनै पनि शिशु जन्मनुअघि आमाको कोखमा करिब ९ महिना रहन्छन् । शिशु कोखमा रहँदा समयक्रम अनुसार उसमा वृद्धि हुने गर्दछ । पेटभित्रको भ्रुणले विकाससँगै विभिन्न काम गर्दछन् । हामी जन्मिनुअघि आमाको कोखमा बच्चा कुन अवस्थमा बसेको हुन्छ । – ३ महिनापछि भ्रुणले आमाको कोखमा मुख खोल्न थाल्दछन् ।– २४ सातापछिका भ्रुणले हास्ने गर्दछन् ।– ३६…