मेष : आज मेष राशी हुनेहरुको दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वृष : आज वृष राशी हुनेहरुको दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। विपक्षीले आलोचना गरेको सुन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा थप समस्या हुनेछ। संकटमा परिवारको साथ…