गर या मरको अवस्थामा रहेको भन्दै चत्कारिक काम गर्ने आम भरोसाकाविच प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड निर्देशनमै केन्द्रीत बनेका छन् । एकातर्फ सप्तरङिग सहयात्री र अर्कातर्फ काम देखाउनुपर्ने दवावमा रहेका उनको परिपक्वता माथि भने प्रश्न उठन थालिसकेको छ । पार्टीको विग्रदो अवस्था र शक्तीकेन्द्रले विश्वास गर्न छोडेको महसुस गरेर पुष्पकमल दाहाल प्रचण्ड गर या मरकै…