Logo

खुम्चिए ठूला दल, मत कि घण्टीलाई कि गाईलाई

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । अझै १५ हजार भन्दा बढी मत गणना गर्ने बाँकी छ । अहिलेसम्मको मत गणना अनुसार  एमाले पहिलो, काँग्रेस दोस्रो, माओवादी तेस्रो, रास्वपा चौथो, राप्रपा पाँचौँ, जसपा छैटौँ स्थानमा छन् । यी यी ६ दलले थ्रेस होल्ड कटाए । जनमत र समाजवादी दललाई थ्रेस होल्ड…