काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचको सम्बन्धलाई लिएर बहस चर्किएको छ। सरकार सञ्चालन, निर्णय प्रक्रिया र पार्टीको भूमिकालाई लिएर दुई नेताबीच असमझदारी बढेको चर्चा बाहिर आए पनि यसको स्पष्ट पुष्टि हुने गरी दुवै पक्षबाट औपचारिक धारणा सार्वजनिक भएको छैन। पार्टीभित्रै भने पछिल्लो समय देखिएका गतिविधिलाई लिएर…