Logo

काठमाडौँका फरार ‘सिरियल चोर’ सोलुखुम्बुमा बैंक फोड्दा पक्राउ

सोलुखुम्बु । काठमाडौँका विभिन्न सहकारी फोडेर फरार रहेका एक व्यक्ति सोलुखुम्बुको सल्लेरीस्थित बैंक फोड्ने प्रयास गर्दागर्दै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शृङ्खलाबद्ध चोरीमा संलग्न थुलुङदुधकोशी गाउँपालिका–७ देउसाका ३८ वर्षीय धनकुमार राईलाई पक्राउ गरेको हो । गत मंगलबार राति करिब १ बजेतिर मुखमा मुकुण्डो लगाएर राई सल्लेरी बजारस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा…