Logo

‘नाडा अटो शो’को स्टल रजिष्ट्रेसन दुई दिनमै सकियो

चार दिनका लागि खुल्ला गरिएको ‘नाडा अटो शो–२०२२’ को स्टल रजिष्ट्रेसन दुई दिनमै सकिएको छ । कोभिड–१९ को संक्रमणका कारण दुई वर्ष रोकिएर आगामी भदौमा हुन लागेको नाडा अटो शोमा अटोमोवाइलसँग सम्बद्ध कम्पनीको आकर्षणका कारण चार दिनका लागि खोलिएको रजिष्ट्रेसन दुई दिनमै सकिएको हो ।  नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले यो वर्षको नाडा अटो शो…