Logo

बहुप्रतिक्षित ‘फोर्स गुर्खा’को बुकिङ खुला, मूल्य कति ?

बहुप्रतिक्षित फोर्स गुर्खा जिपको मूल्य सार्वजनिक गरी बुकिङ खुला गरिएको छ। भारतको बजारमा अत्याधिक रुचाइएको फोर्स गुर्खा लामो पर्खाइपछि नेपाली बजारमा उपलब्ध भएको हो। फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स गुर्खा आयात तथा बिक्री गर्दछ। विशेषतः अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रसिद्ध मर्सिडिज…