Logo

सांग्रिला मोटर्सले विश्वमै सफल ‘न्यु ज्याक टी ८’ नेपालमा सार्वजनिक गर्दै

सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक सुरुआती मूल्यमा अल न्यु ज्याक टी ८ को बुकिङ खुला गरेको छ। साँग्रिला मोटर्स गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो। यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ। गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो। साँग्रिला मोटर्स आफ्ना…