Logo

सलिको र अटाे कम्पनीबीच नगद रहित बीमा सम्बन्धी सम्झौता

महिन्द्रा फोर व्हीलरको पूर्व क्षेत्रको आधिकारीक बिक्रेता रोयल अटाे इन्टरप्राइजेज, इष्टर्न मोटर्स, इष्टर्न अटो प्वाइन्टले नगद रहित दावीका लागि सगरमाथा लूम्बिनी इन्स्योरेन्स (सलिको) सँग सम्झौता गरेको छन् । सो सम्बन्धी आधिकारीक बिक्रेताको तर्फबाट इष्टर्न अटो प्वाइन्टका सञ्चालक किरण भट्टराई, सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौतापछि महिन्द्राका ग्राहकहरुले सवारी…