Logo

‘विदेशी मुद्रा बचत गर्न इथानोलको उत्पादन र प्रयोगमा सरकारले प्रोत्साहन गर्नुपर्छ’

काठमाडौं । पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार राजधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सम्बन्धमा छलफल कार्यक्रम आयोजना गरेकोमा निगमकातर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रिय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम…