Logo

लेखनाथ उद्याेग वाणिज्य संघको महासचिवमा तिवारीको उमेदवारी

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको महासचिवमा युवा व्यसायी जीवन तिवारीले उमेदवारी दिने घोषणा गरेका छन् । संघकाे आगामी भाद्र २२ र २३ मा हुने २७औं वार्षिक साधारणसभा तथा १४औं महाधिवेशनमा उनले महासिचव पदका लागि उम्मेदावरी दिने भएका हुन् । संघको १४औं महाधिवेशनबाट नयाँ पदाधिकारी चयन गर्ने कार्य तालिका रहेकाले उमेदवार बन्न इच्छुक व्यवसायीहरुले सामाजिक…