काठमाण्डाै । मुक्तिनाथ विकास बैंक र ल्यान्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालिबीच सम्झौता भएको छ। बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो। सम्झौता पश्चात बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले ल्यान्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि अन्तर्गतका विभिन्न स्थानहरूमा (काठमाडौं, पोखरा, चितवन)…