Logo

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन हुनु सकारात्मक : मोरङ व्यापार संघ

काठमाडौं । मोरङ व्यापारले संघले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा भएको संशोधन सकारात्मक भएकाे बताएका छ । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन गरी समयावधि थप गरेकोप्रति आफूहरु सकारात्मक रहेको संघले जनाएको छ । यद्यपि, अन्य धेरै बुँदाहरु अझ बाझिलो अवस्थामै रहेको भन्दै संघले यसको संशोधन गर्नुको सट्टा तत्कालका लागि…