Logo

यसुदाको १५ औ वार्षिकोत्सव सम्पन्न

उच्चस्तरीय घरायसी सामान तथा उपकरणबाट हरेक घरको जिवन शहज बनाउने उद्देश्यका साथ १५ बर्ष पहिले स्थापना भएको YASUDA ब्रान्ड विगत लामो समयदेखी नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको छ । यस ब्रान्डले विगत १५ बर्ष देखी घरायसी जिवन सहज बनाउने ४० भन्दा वढी अबतबनयचष्भक का हजारौ उत्पादनहरु बिक्री वितरण गदै आएको छ…