उच्चस्तरीय घरायसी सामान तथा उपकरणबाट हरेक घरको जिवन शहज बनाउने उद्देश्यका साथ १५ बर्ष पहिले स्थापना भएको YASUDA ब्रान्ड विगत लामो समयदेखी नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको छ ।
यस ब्रान्डले विगत १५ बर्ष देखी घरायसी जिवन सहज बनाउने ४० भन्दा वढी अबतबनयचष्भक का हजारौ उत्पादनहरु बिक्री वितरण गदै आएको छ । ब्रान्डको स्थापना देखी YASUDAक्यालकुलेटर, इमरजेन्सी लाइट, राइसकुकर जस्ता उत्पादनहरु आम नेपालीको मन मस्तिस्कमा रहीरहेको छ ।
YASUDA ब्रान्डको वासिङ्ग मेसिन, टेलिभिजन, A/C, फ्रिज, माइक्रो ओभन, इन्डक्सन जस्ता उत्पादनलाई पनि उपभोक्ताहरुले अत्यधिक माया र बिश्वास गरेकोले नै YASUDA नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको हो ।
YASUDA का हरेक उत्पादनहरु गुणस्तरलाई ध्यानमा राखेर गरिने भएकोे र नविनतम प्रविधि मार्फत आफ्ना उत्पादन लाई समय र उपभोक्ताको आवश्यकता अनुसार निरन्तर अपडेट गर्दै अएकोले पनि YASUDA हरेक नेपालीको मन मस्तिष्कमा रहन सफल ब्रान्ड भएको छ ।
व्यवसायिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वका लागी हामिले प्राथमिकतामा राखेर पन्ध्रौ बर्ष प्रवेश गरेको उपलक्ष्यमा वन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरिरहेका छौँ ।
निरन्तर YASUDA लाई नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बनाउन सहयोग गर्नुहुने आम उपभोक्ता, विक्रेता, संचारकर्मी, कर्मचारी तथा सुभचिन्तकहरुले ब्रान्ड प्रती दर्शाउनु भएको विश्वास तथा सदभाव प्रती हार्दिक कृतज्ञता प्रकट गदै आगामी दिनमा अझ बढी सुलभ, सरल र आधुनिक होम एप्लाइन्सेसका उत्पादनहरु लिएर आउने प्रतिवद्धता व्यक्त गर्दछौ ।




















प्रतिक्रिया